पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनमा कति ?
मेरोन्यूज
२०७९ जेठ २६ गते २१:२९

काठमाडौँ । नेपाल आयाल निगमले पेट्रोलिय पदार्थको मूल्य घटाएको छ । नेपाल सरकार, अर्थ मन्त्रालयको निर्णयबाट पेट्रोल र डिजेलको पूर्वाधार कर बराबरको रकम प्रति लिटर १० रुपैयाँ घटाएर समायोजन गरेको हो ।
मूल्य समायोजनपछि खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोल, डिजल र मट्टितेलमा कमशः १७०, १५३ र १५३ रुपैयाँ कायम गरेको थियो । मूल्य घटाएर समायोजनपश्चात पनि निगमको १५ दिनको घाटा करिब ३ अर्ब ८९ करोड कायम रहेपछि मूल्य बढाएको हो ।
निगमले आज रातिदेखि लागु हुने गरी पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा ८ रुपैयाँले वृद्धि गरेको छ । जसअनुसार पेट्रोल प्रति लिटर १७८ तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा १२ रुपैयाँले बृद्धि गरी प्रति लिटर १६५ रुपैयाँ कायम गरिएको छ ।
एलपी ग्यास तथा हवाई इन्धनको मूल्य भने हाललाई यथावत् नै राखिएको छ ।

सम्बन्धित














प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न
इरानमा विरोध प्रदर्शन : मृतकको संख्या २५ सय नाघ्याे
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
प्रतिक्रिया