विद्युतको तारमा हिँड्ने पुरुषको उद्धार गर्न उर्जा मन्त्रीको निर्देशन

काठमाडौँ । राजधानी काठमाडौँसँग जोडिएको माथिल्लो त्रिशुली थ्री ए जलविद्युतको प्रशारण लाइन (तार)मा चढ्ने पुरुषलाई उद्धार गर्न उर्जा मन्त्री पम्फा भुसालले निर्देशन दिएकी छन् । मन्त्री भुसालले हेलिकप्टोरबाट उद्धार गर्न निर्देशन दिएकी हुन् ।
नुवाकोटको ककनीमा एक पुरुष करिब ७ घण्टादेखि बिजुली प्रशारण लाइन चढेका छन् । प्रशारण लाइनमा पुरुष चढेपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ ।
ककनी गाउँपालिका ७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा पुरुष चढेपछि प्रशारण लाइनमा विद्युत प्रवाह बन्द गरेको हो । बेल्कोटगढी नगरपालिका १३ घलेगाउँका माइला विक प्रशारण लाइनको तार हिँडिरहेका छन् ।
उनी तारमा बसेकाले विद्युत प्रवाह गर्न नसकिएको प्राधिकरणले जनाएको हो । प्रहरी र स्थानीयबासीले उनलाई सकुशल उद्धार गर्ने प्रयात्न गरिरहेको छ ।


















वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु
एसईई दिएका विद्यार्थीका लागि एनसेलको निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा
‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी : आयल निगम
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया