डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुण्डिएर गरे आत्महत्या
मेरोन्यूज
२०७९ जेठ ३० गते १८:२४
धनगढी । डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । डडेल्धुराको आलिताल गाउँपालिका ५ भावर बस्ने पशुपति बि.क. र गणेश बि.क.को एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
आलितालको वडा नम्बर ३ र ५ को सीमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित















गण्डकीमा ७ हजार प्रहरी परिचालन हुने
One killed in syringe attack in Jhapa
Baitadi bus accident: Death toll reaches 13
27 days to HoR elections: Ballot papers printing and packing on pace
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया