मोरङको उर्लावारीमा सन्थाल बस्ती बनाउँन जग्गा अभाव भयो : मन्त्री झाँक्री
मेरोन्यूज
२०७९ असार १ गते १३:२२

काठमाडौं । मोरङको उर्लावारीमा सन्थाल बस्ती बनाउँनका लागि जग्गा नहुदाँ एकिकृत बस्ती बनाउँन नसकिएको शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बताएकी छिन ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सासंदहरुको प्रश्नको जवाफ दिदै झाँक्रीले मोरङको उर्लावारीमा सन्थाल एकिकृत बस्ती बनाउँनका लागि जग्गा नपाउँदा समस्या भएको बताएकी हुन् । गरिब चमार, डोम समुदायलाई जग्गा दिनुपर्ने भनेर सरकार लागकोे तर जग्गा अभाव हुदाँ समस्या भएको उनले बताईन् ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया