चार किलोमा पुनः पहिरो खस्दा तीन जना घाइते
मेरोन्यूज
२०७९ असार ४ गते १८:५५
काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित चार किलोमा पहिरो खस्दा तीन जना घाइते भएका छन् ।
शनिबार बेलुकी ५ः४० मा पहिरो पन्छाएर बाटो सुलाइएकोमा पुनः पहिरो खसेर तीन मोटरसाइकलमा क्षति पुग्नुका साथै तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । पहिरो खसेसँगै पुनः सडक अवरुद्ध बनेको छ ।
नारायणगढ मुग्लिन सडक खण्डको इच्छाकामना गाउँपालिका ६ स्थित चार किलोमा बिहान साढे ११ बजे पहिरो खसेको थियो ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया