जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
मेरोन्यूज
२०७९ असार ५ गते १०:४९
काठमाडौँ । रुकुम (पश्चिम)को आठबिसकोट नगरपालिका ११ छोटेटारमा हिजो बेलुकी जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चालक रुकुम पश्चिमको बाफिकोट गाँउपालिका ८ दुलीका अन्दाजी २६ वर्षीय प्रकाश घर्ती र सोही स्थानका अन्दाजी २४ वर्षीय कविराम वि.क. रहेका छन् ।
सम्बन्धित
















वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन नियन्त्रणमा
महिला टी–२० च्यालेन्ज ट्रफी : नेपालसँग रुवान्डा पराजित
२६ घरविहीन परिवारले पाए नयाँ घर
दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन म्याद थप
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया