आज काठमाडौँ महानगरले नीति तथा कार्यक्रम ल्याउने
मेरोन्यूज
२०७९ असार ५ गते १०:५८

काठमाडौँ । काठमाडौं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको छ । आज दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा हुने नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको हो ।
नीति तथा कार्यक्रमको आधारमा असार १० गते आर्थिक वर्ष २०७९–८० को बजेट आउने छ । स्वतन्त्र उम्मेदवार मेयर बालेन्द्र साह (बालेन)ले कस्तो नीति तथा कार्यक्रम र बजेट ल्याउछ भन्ने विषय चासो बनेको छ ।
नीति तथा कार्यक्रमबारे छलफल गर्न आजै बिहान नगरको कार्यपालिकाको बैठक बसेको थियो । अघिल्ला बैठक लाइभ भए पनि यसपटक भने अनौपचारिक भएकाले लाइभ नगरिएको मेयर साहको सचिवालयले जनाएको छ ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया