आईजीपी नियुक्तिविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैैमा
मेरोन्यूज
२०७९ असार १३ गते १६:२९

काठमाडौँ । नेपाल प्रहरीका आईजीपी नियुक्तिविरुद्ध परेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
बहस नसकिएको भन्दै आज पनि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । अर्को सुनुवाइ आगामी १९ गते हुने भएको छ ।
एआईजी विश्वराज पोखरेलले आफूभन्दा कनिष्ठलाई आईजीपी बनाएको भन्दै मुद्दा दायर गरेका थिए । उक्त रिट न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुँदै आएको छ ।
मुद्दा हेर्दाहेर्दैमा राखिएको यो तेस्रोपटक हो । यसअघि जेठ ३० र असार ५ गते मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
सम्बन्धित
















नेकपाको महाधिवेशन मंसिर ११ देखि १५ सम्म
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
सञ्चारमन्त्री डा तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट
Cabinet decides to promote AIG Poudel as APF Chief
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया