केपी ओली निवास पुगे प्रमुख आयुक्त थपलिया
मेरोन्यूज
२०७९ असार २० गते २१:३५

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका छन् । सोमबार साँझ थपलिया अध्यक्ष अोलीलाई भेट्न ओली निवास बालकोट पुगेका हुन् ।
आयुक्त थपलिया बा २ झ ३२३१ नम्बरको गाडीमा बालकोट पुगेका हुन् । अहिले उनीहरूबीट भेट वार्ता भइरहेको छ ।
भेटमा आयुक्त थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे अध्यक्ष ओलीलाई जानकारी दिने भएका छन् ।
आयोगले आगामी कात्तिक ३० गतेभित्र निर्वाचन मिति तोक्न सरकारलाई आग्रह गरिरहेको बेला थपलिया अध्यक्ष ओली निवास पुगेका हुन् ।
सम्बन्धित
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया