सामसङ ग्यालेक्सीको एफ १३ फोन नेपाली बजारमा
मेरोन्यूज
२०७९ असार २१ गते १६:५१

काठमाडौँ । सामसङले आजदेखि नेपालमा ग्यालेक्सी एफ १३ फोनको बिक्री वितरण सुरु गरेको छ । लोकप्रिय ग्यालेक्सी एफ शृखलाको यो पछिल्लो उत्पादनले जेन जेडका आकांक्षीलाई उत्कृष्टता प्रदान गर्ने भएको छ ।
यस फोनमा इमर्सभी अवलोकन अनुभवका लागि फुल एचडी प्लस डस्प्लिे, ६ हजार एम् ए एच ब्याट्री, र खण्ड निर्वाध कनेक्टभिटीका लागि पहिलो अटो डाटा स्वचिङ छ ।
यो फोन वाटरफल ब्लु, सनराइज कप्पर र नाइटस्ककाई ग्रीन रङहरुमा उपलब्ध छन् । यसको मूल्य ४+१२८ जीबीका लागि २३ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।
सम्बन्धित














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया