मेटमणि चौधरी ‘आउट’ गरी माधव नेपालले भित्र्याए सम्धी पाण्डेलाई
मेरोन्यूज
२०७९ असार २५ गते १९:०३

काठमाडौँ । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशको अध्यक्षबाट मेटमणि चौधरी ‘आउट’ भएका छन् । उनको स्थानमा अध्यक्ष माधव नेपालले आफ्ना सम्धी सोमप्रसाद पाण्डेलाई बनाएका छन् ।
शनिबार बुटवलमा आयोजित पार्टीको प्रदेश कमिटी बैठकमा सहभागी भएका अध्यक्ष नेपालले चौधरीलाई हटाएर पाण्डेलाई प्रदेश अध्यक्ष बनाएका हुन् । दाङका चौधरी र पाल्पाका पाण्डे दुवै प्रतिनिधि सभा सदस्यसमेत हुन् ।
नेकपा एसका नेताले चौधरी अहिले मन्त्री तथा पार्टीको सचिव छन् ।
सम्बन्धित
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया