भृकुटी मण्डपमा आगलागी
मेरोन्यूज
२०७९ असार २९ गते १५:३१

काठमाडौं । काठमाडौं भन्द्रकाली मन्दरीसँगै रहेको भृकुटीमण्डपमा आगलागी भएको छ । बुधबार दिउँसो व्यापारीक क्षेत्र भृकुटीमण्डपमा आगलागी भएको हो ।
अहिलेसम्म आगलागीको कारण पत्ता लागकेको छैन । महानगर, नेपाल प्रहरी लगायत व्यापारीहरुले आगलागी नियन्त्रण प्रयास गरिरहेका छन् ।
भृकुटीमण्डपको पुरानो सिनेमा हल क्षेत्र नजिकै आगलागी भएको छ । त्यहाँस्थित एक गोदाममा आगलागी भएको छ । थप विवरण आँउन बाँकी छ ।
सम्बन्धित
















अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया