विवादकाबीच गर्भनर अधिकारी पुगे बालुवाटार
मेरोन्यूज
२०७९ असार ३० गते १३:५४

काठमाडौं । राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । अधिकारी दिउँसो करिब साढे १२ बजे बालुवाटार पुगेका हुन् । नेकपा एमालेको अर्थ विभागको सदस्यका रुपमा काम गरिरहेको भन्दै अधिकारीको एम अधिकारीका रुपमा चर्चा भइरहेको छ ।
यता, गर्भनर अधिकारी र प्रधानमन्त्री देउवाबीचको छलफलमा पनि एम अधिकारीको विषयमा पनि छलफल भएको स्रोत बताउँछ ।
त्यसैगरी, बुधबारदेखि नेकपा माओवादी र कांग्रेसका सांसदहरुले गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने संसदमा आवाज उठाइरहेका छन् । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले लिएका छन् ।
सम्बन्धित
















जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
प्रतिक्रिया