शुक्रबार, मंसिर १२, २०८२

नेपालले आज नामिबियाको सामाना गर्दै

मेरोन्यूज २०७९ असार ३२ गते ७:२०

काठमाडौँ । आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज तेस्रो खेल्दै छ । नेपालले आज नामिबियाको सामना गर्ने भएको हो ।

खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुने भएको छ । नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा दोस्रो जित निकाल्न चाहन्छ ।

सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भइसकेको छ ।

प्रतिक्रिया