नागरिक लगानी कोषले घोराही सिमेण्टको शेयर प्रत्याभूति गर्ने
मेरोन्यूज
२०७९ साउन १ गते १५:१८

काठमाडौँ । नागरिक लगानी कोषले घोराही सिमेण्ट इण्डष्ट्री लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेण्टका तर्फबाट सञ्चालक आदित्य संघाईले हस्ताक्षर गरेका हुन् ।
घोराही सिमेण्टले ७९ लाख ४३ हजार ८१ कित्ता शेयरको परल मूल्यमा सय रुपैयाँमा प्रिमियम बापत ३३५ रुपैयाँ थप गरी प्रतिकित्ता ४३५ रुपैयाँको दरले तीन अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४३५ रुपैयाँको शेयरको प्रत्याभूति हुने छ ।
सम्बन्धित















ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
बजारमा ग्यास अभाव, आयात भने नियमित
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया