आदर्श लघुवित्तको सेयर कारोबार हुन सकेन
मेरोन्यूज
२०७९ साउन ३ गते १३:०४

काठमाडौं ।आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार मंगलबार खुला हुन सकेन । स्पेसल प्रि–ओपन सेसनमा अर्डर म्याच नभएपछि कारोबार खुला हुन नसकेको हो ।
यस सेसनमा पहिलो कारोबार भएपछि मात्र नियमित कारोबार हुनसक्ने व्यवस्था छ । अब बुधबार कारोबार म्यच भएपछि मात्र यसको नियमित कारोबार खुल्नेछ । आदर्शको चुक्ता पुँजीका आधारमा कायम दुई लाख सात हजार कित्ता सेयर सोमबार सूचीकृत भएको हो ।
नेप्सेले आदर्शको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम १२२ रुपैयाँ ८८ पैसादेखि अधिकतम ३६८ रुपैयाँ ६४ पैसाभित्र रहेर हुनेछ । एडीएलबी’ संकेतमा यसको सेयर कारोबार खुला हुनेछ ।
सम्बन्धित















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
प्रतिक्रिया