मंगलम ग्रुपका निर्देशक चुरिवाल ‘कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्ड’ बाट सम्मानित
मेरोन्यूज
२०७९ साउन ८ गते १७:४२

काठमाडौँ । मंगलम ग्रुपका प्रबन्ध निर्देशक अभिनव चुरिवालज्यु कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्डबाट सम्मानित भएका छन् । अवार्ड उपराष्ट्रपति नन्द बहादुर पुनले प्रदान गरेका हुन् ।
कर्पोरेट म्यागजिनद्वारा मंगलबार र्याडिसन होटलमा आयोजित कर्पोरेट बिजनेस अवार्ड समारोहमा वहाँलाई उक्त सम्मान प्रदान गरिएको हो ।
आफ्नो व्यवसायमा उत्कृष्ट योगदान पुर्याउने व्यवसायीलाई सम्मान गर्दै दिइने यो अवार्ड कर्पोरेट म्यागेजिनले हरेक वर्ष एक समारोह आयोजना गरि प्रदान गर्ने गर्दछ ।
सम्बन्धित














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
प्रतिक्रिया