महिला साफ च्याम्पियनसिपका लागि ५८ खेलाडी बोलाइयो

काठमाडौं । घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।
भदौ २१ गतेदेखि असोज तीन गतेसम्म हुने प्रतियोगिताको लागि महिला टिमका मुख्य प्रशिक्षक कुमार थापाले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् । नेपाली टिमले सोमबारदेखि प्रशिक्षण सुरु गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, माल्दिभ्स, बंगालादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्नेछन् ।
प्रारम्भिक चरणमा पर्न सफल खेलाडीहरु
गोलकिपरस् एन्जिला तुम्बापो सुब्बा, अन्जना रानामगर, उषा नाथ, कविता विक, सम्जना चौधरी, सावित्री किसन
रक्षकस् अमृता जैसी, गीता राना, पुनम जर्घामगर, हिराकुमारी भुजेल, पुजा राना, विमला विक, शृंजना सिंह, निशा थोकर, सलोनी रानामगर, शृंजना चेम्जोङ, समिक्षा घिमिरे, कुश्मा राई, गंगा गुरुङ, मोनिका कुश्वार, सविना चौधरी, रोजिना श्रेष्ठ, रेनुका हमाल, कुमारी तामाङ, रेविका पान्डे, मोनिका पुलामीमगर
मिडफिल्डरस् सुनकला राई, रेनुका नगरकोटे, दिलकुमारी रानामगर, पुर्णिमा हमाल, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीती राई, दिपा राई, इन्दिरा राई, मन्जली कुमारी योञ्जन, निर्मला उपाध्याय, दिपा शाही, हिमा चौधरी, विर्सना चौधरी, सरस्वती ऐयर, सुमित्रा सिंह पाख्रिन, दिपा न्यौपाने, शृंजना खड्का, सन्जु कुमाल
फरवार्डस् सावित्रा भन्डारी, अनिता केसी, सरस्वती रोकाया, निर्मला विक, सविता रानामगर, रश्मी कुमारी घिसिङ, रजनी थोकर, चन्द्रा भन्डारी, अमिषा कार्की, रेखा पौडेल, कुशुम खतिवडा, सन्दीपा भोलन
















राना थारू समुदायमा परम्परागत पहिरन लगाउने चलन लोप हुँदै
रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ
Pokhara targets cities of eastern Nepal to receive domestic tourists
आज गोलभेँडा र रायोसागकाे मूल्य प्रतिकिलो रु ८०,अन्य तरकारिकाे मूल्य कती ?
चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पीपीआर’ खोप लगाइँदै
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया