विदेशी मुद्राको आजको विनिमय दर
मेरोन्यूज
२०७९ साउन ९ गते ९:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको आजको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०८ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ १८ पैसा र बिक्रीदर १३० रुपैयाँ ८० पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ २९ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ७० पैसा र बिक्रीमा ९९ रुपैयाँ १६ पैसा, जापानी येन १० को खरिदमा ९ रुपैयाँ ३७ पैसा र बिक्रीमा ९ रुपैयाँ ४१ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य १८ रुपैयाँ ९७ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०८ पैसा र कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ८० पैसा र बिक्रीमा ३४ रुपैयाँ ९७ पैसा रहेको छ ।
सम्बन्धित















ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
पारिजात सम्मान २०८२ बाट सम्मानित हुनेहरूको नाम घोषणा
प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर
‘युएईमा अमेरिकी लुक्ने ठाउँहरूमा आक्रमण सुरु भयाे ‘- इरान
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया