सार्वजनिक यातायातमा कोचिएर यात्रा (फोटोफिचर)
मेरोन्यूज
२०७९ साउन ९ गते १७:५१

काठमाडौं । काठमाडौं उपत्यकाभित्रै सर्वसाधारणले सार्वजनिक सवारी साधन प्रयोग सकसपूर्ण तरिकाले गर्न बाध्य छन् । अफिस जाने र फर्किने समयमा खासगरी उपत्यकाभित्र सर्वसाधारणले सकसपूर्ण यात्रा गर्न बाध्य हुनु परेको छ ।
सार्वजनिक यातायातमा कोचिएर यात्रा गर्न यात्रु बाध्य भएका छन् । विहानको समयमा भन्दा पनि साँझको समयमा हरेक दिन राजधानीका बस, माइक्रोबस र टेम्पोलगायतका सार्वजनिक यातयातमा अत्यन्तै भीड हुन्छ ।
भीड बढेपछि धेरै यात्रु कोचिएर यात्रा गर्न बाध्य छन् । यसरी झुन्डिएर यात्रा गर्दा जोखिम बढेको छ ।
हेर्नुहोस तस्विरहरु







सम्बन्धित
















प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया