संघ र प्रदेशसभा निर्वाचनमा आठ करोड मतपत्र छापिने
मेरोन्यूज
२०७९ साउन १० गते १७:१७

काठमाडौँ । निर्वाचन आयोगले आगामी संघ र प्रदेशसभा निर्वाचन सम्पन्न गर्न करिब आठ करोड मतपत्र छापिने बताएको छ ।
स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न मंगलबार आयोजना भएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आठ करोड मतपत्र छापिने बताएका हुन् ।
‘अबको चुनावमा आठ करोड मतपत्र छाप्नु पर्छ, एउटा मतदान केन्द्रमा चार वटा मत पेटिका राख्नुपर्छ, यसअनुसार कर्मचारी पनि चाहिएला,’ उनले भने ।
निर्वाचनको तयारीका लागि आयोगले सम्पूर्ण आन्तरिक तयारी थालेको भन्दै आगामी क्याबिनेटको बैठकबाट मंसिर ४ गते मिति तोकिने आयुक्त थपलियाले विश्वास व्यक्त गरे ।
सम्बन्धित
















द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव
स्थानीय तह निर्वाचनमा रास्वपाकाे उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण हुनै पर्ने
गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण गरेर बनेका संरचना खाली गर्न माग
Illegal structures at Sattale, Pathibhara and Tenjing Chowk of Kapan are being razed down
अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया