कान्तिमा उपचाररत १२ जना बालबालिकामा देखियो एडिनो भाइरसको संक्रमण
मेरोन्यूज
२०७९ साउन ११ गते ७:०६

काठमाडौं । काठमाडौंमा १२ जना बालबालिकामा एडिनो भाइरसको संक्रमण देखिएको छ । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएका १३ वटा नमुनामध्ये १२ वटामा एडिनो भाइरसको संक्रमण देखिएको हो ।
अमेरिकी सरकारको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)का अनुसार एडिनो भाइरस भएका बालबालिकामा रुघा, ज्वरो, घाँटी दुख्ने, स्वासप्रस्वासमा गाह्रो हुनेजस्ता समस्या देखिन्छन् ।
१२ नमुनामध्येबाट पनि तीन जनामा इन्फ्लुएन्जा एु पनि देखिएको कान्ति बाल अस्पतालका निर्देशक डा. युवनिधि बर्सौलाले जानकारी दिए ।
सम्बन्धित
















वाइन उद्योगलाई विशेष सहुलियत दिन उद्योगीको माग
दुई दिनपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
सुदूरपश्चिमको १५ प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया