रियलमीको शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन सार्वजनिक

काठमाडौँ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिलेसम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३१ लञ्च गरेको छ ।
गत बुधबार लञ्च गरिएको स्मार्टफोनमा पाँच हजार एमएएचको ब्याट्री रहेको छ । जुन स्ट्यान्ड बाइमा ४५ दिनसम्म टिक्छ । त्यस्तै यसमा १.८ गिगाहर्जको अक्टाकोर प्रोसेसर रहेको छ । फोनमा उत्कृष्ट फोटोग्राफीका लागि १३ एमपीको क्यामरा रहेको छ ।
कूल १७ हजार ७९९ रुपैयाँको आकर्षक मूल्यमा ४ जिबी र्याम र ६४ जिबी रोमसहित उपलब्ध फोन यो मूल्यमा सबैभन्दा पातलो मोबाइल सेट भएको दाबी गरिएको छ ।
लञ्च कार्यक्रममा बोल्दै रियलमीका कन्ट्री हेड मुनिश गिरीले भने, ‘यो क्लासकै बेस्ट पर्फर्मिङ स्मार्ट फोनको रुपमा रियलमी सी ३१ को लञ्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ, यो एकदमै स्लिक र सबैभन्दा कम्फर्टेबल फोन रहेको छ, यति मात्र नभएर यो सेट अत्यन्तै स्टाइलिश हुनुका साथै सुपथ मुल्यमा उपलब्ध छ ।’















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
प्रतिक्रिया