रेडियो बाजुराको स्टेसन नजिकै बम फेला
मेरोन्यूज
२०७९ साउन १४ गते १८:३८
काठमाडौँ । बजुराको बडिमालिका ९ स्थित रेडियो बाजुरा नजिकै बम फेला परेको छ । रेडियो बाजुरा नजिकै रहेको दिनेश विकको शौचालयको पछाडि बम भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बम भेटिएसँगै स्थानीयबासी त्रसित भएका छन् । उक्त बमलाई डिस्पोज गर्न नेपाली सेनाको टोली पुगिसकेको र बम डिस्पोज गर्ने तयारीमा रहको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बम कसले र किन राखेको भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित

















निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
प्रतिक्रिया