नेप्सेमा उछाल : आज अंक वृद्धि भयो ?
मेरोन्यूज
२०७९ साउन १५ गते १५:३९

काठमाडौँ । साताको पहिलो दिन आज सेयर बजारमा उछाल आएको छ । आइतबार सुरुवातदेखि नै बढेको नेप्से ५४.५८ अंक (२.५५ प्रतिशत) ले वृद्धि भएर २१९५.१० अंकमा पुगेको छ ।
आज वित्त कम्पनीबाहेक सबै उपसूचक बढेको छ । आज नेप्सेसँगै कारोबार रकमसमेत उकालो लागेको छ । आज नेप्सेमा एक करोड १३ लाख ३९ हजार ४७६ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ६० करोड ९७ लाख ९१ हजारको कारोबार भएको छ ।
जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक २१ करोड ३४ लाख १६ हजारको कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको १५ करोड २३ लाख २० हजारको कारोबार भएको छ ।
सम्बन्धित













एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्दै, केपी ओलीले सम्बोधन गर्ने
माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो
निसीखोलामा पुतली नाचको रौनक
यी हुन् एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया