बैंक अफ काठमाण्डूले जित्यो मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टीबापत मुद्दा
मेरोन्यूज
२०७९ साउन १७ गते १९:२३

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वेका लागि चाइना कन्स्ट्रक्सनविरुद्ध बैंक अफ काठमाण्डूले मुद्दा जितेको छ । बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सोबापत आयोजनाको नाममा अग्रिम भुक्तानी जमानत जारी गरेको बैंकले उक्त जमानतसम्बन्धी परेको भुक्तानी मुद्दा जितेको हो ।
मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डू लिमिटेडलाई काउन्टर ग्यारेन्टी दिएको थियो ।
यो फैसलासँगै बैंकले काउन्टर ग्यारेन्टीबापत खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको ६६ लाख २५ हजार १० अमेरिकन डलर र १४ लाख ११ हजार ४५३ युरोबापतको रकम बैंक अफ काठमाण्डूले फिर्ता पाउने भएको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केले जानकारी दिए ।
सम्बन्धित















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया