मोबाइल चार्ज गर्दा करेन्ट लागेर युवकको मृत्यु
मेरोन्यूज
२०७९ साउन १८ गते ८:४२
काठमाडौँ । उदयपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सिन्धुलीको कटारी नगरपालिका ६ रिस्कुमा करेन्ट लागेर १९ वर्षीय विपिन विकको ज्यान गएको हो ।
मंगलबार दिउँसो १ बजे मल्टिप्लकमा मोबाइलको चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि कटारी अस्पताल लगे पनि ज्यान गएको इलाका प्रहरी कार्यालय कटारीले जनाएका छन । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया