तरकारी र फलफूलको आजको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ । आज मंगलबार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ रहेको छ ।
अनार २९० रुपैयाँ, अमला १२५ रुपैयाँ, चोसा आँप २९० रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ५३ रुपैयाँ ५० पैसा, स्थानीय काउली ८५ रुपैयाँ, लोकल काक्रो ७५ रुपैयाँ, कागती २१६ रुपैयाँ, किवि ६२५ रुपैयाँ, कुरीलो ५५० रुपैयाँ र अकबरे खुर्सानी १८० रुपैयाँ रहेको छ ।
तराई गाजरको औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, गान्टे मूला ९५ रुपैयाँ, गुन्दुक २७५ रुपैयाँ, ठूलो गोलभेडा ६० रुपैयाँ, ठूलो भारतीय गोलेभडा ६५ रुपैयाँ, टनेल गोलभेडा ४५ रुपैयाँ ६० पैसा, लोकल सानो गोलभेडा ३७ रुपैयाँ ५० पैसा, घिउ सिमी राजमा १२५ रुपैयाँ, घिरौला ४५ रुपैयाँ, चिचिण्डो २८ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७५ रुपैयाँ र डल्ले च्याउ ३७५ रुपैयाँ रहेको छ ।
झिगूनीको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, टाटे सिमी १२५ रुपैयाँ, हरियो तरबुजा ५८ रुपैयाँ ३३ पैसा, छडी माछा २३५ रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ, मुंगरी ताजा माछा २७५ रुपैयाँ, तितो करेला ३५ रुपैयाँ, तामा १२६ रुपैयाँ ६७ पैसा, रहु माछा ३१६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५५ रुपैयाँ, न्यूरो १०६ रुपैयाँ ६७ पैसा रहेको छ ।
त्यस्तै, परवरको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, पिंडालू ५८ रुपैयाँ ३३ पैसा, सुकेको प्याज ३७ रुपैयाँ, तने बोडी ८५ रुपैयाँ, ब्रोकाउली २२५ रुपैयाँ, भटमासकोशा ७५ रुपैयाँ, भिण्डी ६० रुपैयाँ, भेडे खुर्सानी ९६ रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ, रायोको साग १२६ रुपैयाँ ६७ पैसा, रुख कटहर ४६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १७५ रुपैयाँ, लप्सी ६६ रुपैयाँ ६७ पैसा, सुकेको नेपाली लसुन १३६ रुपैयाँ ६७ पैसा, लौका ४५ रुपैयाँ रहेको छ ।














माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया