ज्ञानेन्द्रलाई समेट्दै केन्याविरुद्ध नेपाली टिम घोषणा
मेरोन्यूज
२०७९ साउन २४ गते २१:०७

काठमाडौँ । पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान)ले केन्यासँग हुने पाँच टी २० र तीन एक दिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्ने नेपाली टोली घोषणा गरेको छ । १६ सदस्यीय टोलीमा ज्ञानेन्द्रले पुनरागमन गरिएको छ ।
टोलीको कप्तानी भने सन्दीप लामिछानेले गर्ने छन् । यस्तै, उपकप्तान रोहितकुमार पौडेल छन् । केन्यामा हुने शृंखला २५ अगस्टदेखि ५ सेप्टेम्बरसम्म हुने छ । क्यानले सार्वजनिक गरेको तालिकाअनुसार नेपालले सुरुवातमा टी २० शृंखला खेल्ने छ ।
जुन शृंखला मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा पहिलो हुने छ । क्यानले सोमबार प्रभाकरलाई नियुक्त गरेको हो ।

सम्बन्धित
















नयाँ सरकारको पर्खाइमा सिंहदरबार, सजाइँदै मन्त्रालयहरू
महालक्ष्मी विकास बैंकको वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न
अमेरिकाविरुद्ध इरानको तयारी तीव्र, हर्मुज बन्द गर्ने चेतावनी
चीनद्वारा समुद्रबाट स्मार्ट ड्रागन–३ रकेटको सफल प्रक्षेपण
सेयर बजारमा सामान्य अंककाे वृद्धि
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया