बजेट निर्माणको विवादमा मुछिएका पुष्करलाई अर्थ सचिवको जिम्मा
मेरोन्यूज
२०७९ साउन २६ गते १९:०८
काठमाडौँ । सरकारले अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्करलाई बनाउने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई अर्थसचिव नियुक्ति गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७९–२०८० को बजेट निर्माणमा बाहिरी मान्छे गएको भन्दै सुरु भएको विवादमा उनी पनि मुछिएका थिए ।
यसअघिका अर्थ सचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै पुष्करलाई तत्कालका लागि अर्थ सचिवको जिम्मेवारी दिएको थियो ।
यस्तै, राजस्व सचिवको जिम्मेवारीमा भने रामेश्वर दंगाललाई नियुक्त गर्ने एक मन्त्रीले बताए ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया