कोटेश्वरमा घरको छतबाट खसेर पुरुषको मृत्यु
मेरोन्यूज
२०७९ साउन २६ गते २०:४६
काठमाडौँ । काठमाडौँ महानगर ३२ कोटेश्वर सहयोगी नगरस्थित आफ्नै घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५६ वर्षीय चित्र बहादुर तामाङ रहेका छन् ।
बिहीबार बिहान उनी छतबा चिप्लिएर भुइँमा लडी गम्भीर घाइते भएका उनको सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
प्रतिक्रिया