मालीमा चार रुसी सेनाको हत्या
मेरोन्यूज
२०७९ साउन ३१ गते ८:०६

एजेन्सी । अल–कायदा–सम्बन्धित जिहादी समूहले मध्य मालीमा एम्बुसमा पारेर रूसी सुरक्षा समूह वाग्नरका चार भाडाका सैनिकहरूलाई मारेको दाबी गरेको छ । सहेलको मुख्य जिहादी गठबन्धन सपोर्ट ग्रुप फर इस्लाम एन्ड मुस्लिम ९जीएसआईएम०ले शनिबार वाग्नर सिपाहीहरूको समूहलाई बान्डियागारा क्षेत्रमा आक्रमण गरेको जनाएको छ । जीएसआईएमका लडाकुले रुसी सुरक्षा समूहका चार जनाको हत्या गरेको उक्त समूहले जनाएको छ ।
गुप्तचर अनुगमन समूह एसआइटीई र स्थानीय निर्वाचित अधिकारीले पनि पनि हत्याको पुष्टि गरेका छन् । ‘बन्डियागारा नजिकै जिहादीहरूले सप्ताहन्तमा चार रुसीको हत्या गरेका छन्’, एक स्थानीय अधिकारीले नाम नबताउने शर्तमा भने ।
सम्बन्धित
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
प्रतिक्रिया