सोमबार, माघ ५, २०८२

विदेशी मुद्राको विनिमय दर

मेरोन्यूज २०७९ भदौ १ गते ९:४०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । विवरण अनुसार अमेरिकी १ डलरको खरिददर १२७।१६ रुपैयाँ रहेको छ भने विक्रीदर १२७।७६ रुपैयाँ रहेको छ ।

मंगलबार डलरको मूल्य पनि आजकै अवस्थामा थियो ।

यस्तै, पाउण्डस्ट्रलिङ १ को खरिददर १५२।९२ पैसा र विक्रीदर १५३।६४ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८८।९७ पैसा विक्रीदर ८९।३९ पैसा रहेको छ । यस्तै, क्यानेडियन डलर १ को खरिददर ९८।४९ र बिक्रिीदर ९८।९५ पैसा रहेको छ ।

चाइनिज युआन १ को खरिददर १८।७४ पैसा रहेको छ साउदीको ३३।७४ पैसा, कतारी रियाल ३४।६३ पैसा खरिददर रहेको छ ।

प्रतिक्रिया