पूर्व मुख्यसचिव पौडेलको नेतृत्वमा उच्च स्तरीय अध्ययन समिति गठन, के गर्छ समितिले काम ?

काठमाडौं । सरकारले पूर्वमुख्य सचिव लिलामणि पौड्यालको संयोजकत्वमा उच्च स्तरीय अध्ययन समिति गठन गरेको छ । समान तहका कार्मचारीहरुको तलवमान पनि समान नै बनाउने गरी अध्ययन गर्न सरकारले सोमबारको मन्त्रीपरिषद्को बैठकबाट त्यस्तो उच्चस्तरीय समिति बनाउने निर्णय गरेको हो । ्
अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलब १५ प्रतिशतका दरले बढाउने गरी बजेट भाषणका क्रममा ल्याएपनि समान पदको तलब समान नभएको भन्दै माथिल्लो पदका निजामती कर्मचारीको तलब २३ प्रतिशतसम्म अर्थले बढाएको थियो । तर त्यसको विरोधमा निजामति कर्मचारीका तल्लो तहका कर्मचारी आन्दोलनमा उत्रिएपछि अध्ययन गर्नका लागि सरकारले पूर्व मुख्य सचिव पौडेलको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएको हो ।
पौडेलको संयोजकत्वमा गठित समितिलाई समान पदमा अन्तर भएको तलब समान बनाउनका लागि अध्ययन गर्ने र सिफारिस गर्ने जिम्मेवारी तोकिएको सरकारका एक मन्त्रीले जानकारी दिए ।
















युक्रेनमा ठूलो विद्युतीय सङ्कट, उद्योगदेखि यातायातसम्म प्रभावित
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
इरान–अमेरिका वार्तामा प्रगति, तनाव अझै कायमै
HoR Election: Election activities ramp up in Parbat’s rural regions
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया