पुटिनका सहयोगीकी छोरीलाई युक्रेनले हत्या गर्योः रुस
मेरोन्यूज
२०७९ भदौ ७ गते १५:०३

न्युयोर्क, ७ भदौ ।रुसको युक्रेनी विशेष सेवाले राष्ट्रपति भ्लादिमिर पुटिनका एक सहयोगीकी छोरीलाई सप्ताहन्तमा कार बम विस्फोटमा मारेको आरोप लगाएको छ । रुसको राजधानी मस्कोनजिकै शनिबार २९ वर्षीया दर्या दुगिनाको गाडीमा बिस्फोटमा मृत्यु भएको हो ।
उनका अतिराष्ट्रवादी बाबु अलेक्ज्याण्डर डुगिनलाई लक्षित गरि उक्त विस्फोट गराइएको हुनसक्ने अनुमान गरिएको छ । विस्फोटमा आफूहरूको संलग्नताबारे युक्रेनी अधिकारीहरूले अस्वीकार गरेका छन् ।
तर, रुसी संघीय सुरक्षा सेवा (एफएसबी)ले रहस्य समाधान गरेको र आक्रमणमा रुस प्रत्यक्ष रुपमा जवाफदेही भएको बताएका छन् । एक युक्रेनी महिला जुलाईमा उनको जवान छोरीसँगै रुस गएको तर वास्तवमा उनी युक्रेनी विशेष सेवाकी सेवाप्रदायक रहेको जनाइएको छ ।
सम्बन्धित


















कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, पूर्णबहादुरलाई होला त कारवाही ?
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया