काठमाडौँबाट आपराधिक क्रियाकलापमा संलग्न ८८ पक्राउ
मेरोन्यूज
२०७९ भदौ ७ गते १८:४५
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिनामा आपराधिक क्रियाकलापमा संलग्न ८८ जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ प्रहरीले आर्थिक वर्ष २०७९-८० को पहिलो साउन महिनामा आपराधिक क्रियाकलापमा सङ्लग्न ८८ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले साउन १ गतेदेखि ३१ गतेसम्म अदालतबाट विभिन्न मितिमा फैसला भई कैद र जरिवना तोकिएका ८८ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेश गरिएको जानकारी दिए ।
पक्राउ परेकासँग अदालतले ११ वर्ष सात महिना २८ दिन कैद भुक्तान र ४१ लाख ९१ हजार ३२२ जरिवाना असुल गरेको छ ।
सम्बन्धित

















रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
सामुदायिक भवनमा आगलागी हुँदा ३ करोड बढीको क्षति
निर्वाचन विरोधी गतिविधि गरेको भन्दै नेकपाका महासचिव कट्टेल पक्राउ
एमाले देश बिगार्ने पार्टी हाेइन : नेता पोखरेल
देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
प्रतिक्रिया