चीनको आधा भूभाग खडेरीको चपेटामा
मेरोन्यूज
२०७९ भदौ ९ गते १४:४०

बेइजिङ । तिब्बत पठारका केही भागसहित चीनको विशाल भूभागको आधा भाग खडेरीको चपेटामा परेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र रेकर्ड गर्मी अचानक बाढी र खडेरीले प्रभावित भएको छ ।
जलवायु परिवर्तनका कारण खडेरी झन् तीव्र हुँदै गएको वैज्ञानिकहरूले बताएका छन् । ६० वर्षपछि सबैभन्दा लामो लगातार उच्च तापमान अवधि रेकर्ड भएको कृषि मन्त्रालयले यसै हप्ता जनाएको छ । दक्षिणी चीनले ६० वर्षभन्दा बढी पहिलेदेखि तापमान रेकर्ड गर्दै आएको छ ।
गर्मीको लहरको तीव्रता, दायरा र अवधिले यसलाई विश्वव्यापी इतिहासमा सबैभन्दा खराब रेकर्ड बनाउन सक्ने विज्ञहरूले बताएका छन् । तिब्बती पठारसहित दक्षिणी चीनको चरमदेखि असाधारण खडेरी अवस्थाको अनुभव गरिरहेको राष्ट्रिय जलवायु केन्द्रको चार्टले बुधवार देखाएको छ ।
सम्बन्धित
















सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया