सोमबार, माघ १२, २०८२

दिपायलमा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते

मेरोन्यूज २०७९ भदौ १० गते १०:२६

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–४ मा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा भारत घर भएका राजकुमार नामले चिनिने अन्दाजी २२ बर्षीय पुरुष रहेका छन् । घाइतेको डोटीकै शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

गएराती १० बजे कुलपातेबाट दिपायल तर्फ आँउदै गरेको से२प ८२ ०५ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिएको इलाका प्रहरी कार्यालय दिपायल डोटीले जनाएको छ ।

प्रतिक्रिया