प्रभु क्यापिटलका ग्राहकलाई विशेष अफर

काठमाडौँ । प्रभु क्यापिटलले चाडवाडको अवसरमा आपm्ना ग्राहकका लागि विशेष अफर ल्याएको छ । गत ८ गतेदेखि प्रभु क्यापिटल तथा टी थ्री थकाली ग्रुपबीच सम्झौता गरी अफर आयोजना गरेको हो ।
यस अफरअन्र्तगत प्रभु क्यापिटलका ग्राहकले टी थ्री थकाली ग्रुपबाट सेवा लिँदा १२ प्रतिशत छुट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राहीले चेक आउट वा बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनु पर्ने छ ।
सम्झौताको मितिदेखि तीन महिनासम्म सञ्चालन हुने यो अफरको लाभ क्यापिटलको हितग्राही ग्राहकले टी थ्री थकाली ग्रुपको एयरपोर्ट, महाराजगञ्ज तथा टोखाका शाखाबाट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
नेपाली पुँजी बजारमा भिडिओ केवाईसीमार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटलले समयानुसारकोे प्रविधि अपनाउँदै ग्राहकलाई सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले दुई लाख १५ हजारमाथि हितग्राही ग्राहकलाई डिपी सेवा प्रदान गरिरहेको छ ।















रास्वपाले भन्यो – नयाँ सरकार बन्न १० दिनजति लाग्छ
महोत्तरीबाट १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा
मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त
भद्रपुरमा सर्वाधिक पुरस्कारको महिला फुटबल प्रतियोगिता
सुनसरीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
प्रतिक्रिया