थप २५७ जनामा कोरोना पुष्टि
मेरोन्यूज
२०७९ भदौ १४ गते १६:४६

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २५७ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधिमा २३२ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ९२१ जनाको परीक्षण हुँदा २५७ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै कोरोनाको सक्रिय संक्रमित संख्या तीन हजार १४६ पुगेको छ ।
सम्बन्धित
















देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
राष्ट्रियसभाका ४ समितिका सभापतिको शपथ
सुनचाँदीको मूल्य वृद्धि
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया