दुई दर्जन व्यक्तिलाई जिउँदै जलाएका अफताब आलम उम्मेदवारमा सिफारिस
मेरोन्यूज
२०७९ भदौ १६ गते १५:५४

काठमाडौँ । चुनावमा बम विस्फोट हुँदा घाइते भएकाहरूलाई जिउँदै इँट्टा भट्टामा हालेर हत्या गरेको आरोपमा जेलमा रहेका मोहम्मद अफताब आलम सर्वसम्मत लागि सिफारिस भएका छन् ।
अफताब नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसको रौतहट क्षेत्र नम्बर २ बाट सर्वसम्मत भएका हुन् ।
क्षेत्र नम्बर क्षेत्रीय कार्य समितिको बैठकले बिहीबार आलमको नाम एकल रुपमा सिफारिस गरेको हो । केन्द्रको निर्देशनअनुसार औपचारिकताका लागि महिलाबाट अञ्जु झाको नाम सिफारिस भएको छ ।
आलमले ०६४ सालको चुनावमा विष्फोटक पदार्थ बनाउने क्रममा घाइते भएका आफ्ना कार्यकर्ता तथा भाडामा भारतबाट ल्याएका व्यक्तिलाई पोल खुल्ने डरले करिब दुई दर्जन व्यक्तिलाई भट्टामा हालेर जिउँदै जलाएका थिए ।
सम्बन्धित

















यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
सुनचाँदीको मूल्य घट्यो, आजकाे कारोबारकाे मूल्य कति ?
प्रतिक्रिया