बेलायतको नयाँ प्रधानमन्त्रीमा ट्रस विजयी
मेरोन्यूज
२०७९ भदौ २० गते १७:३८

काठमाडौँ । बेलायतको नयाँ प्रधानमन्त्रीमा लिज ट्रस निर्वाचित भएकी छन् । उनले भारतीय मूलका ऋषि सुनकलाई पराजित गर्दै प्रधानमन्त्री भएकी हुन् ।
बीबीसीका अनुसार पार्टीले ट्रसलाई अघि सारिएको थियो । उनले ८१ हजार भोट ल्याउँदा ऋषि ६० हजार मात्रै भोट पाएका थिए । यसअघि ऋषि अगाडि रहेका थिए ।
बेलायतमा मार्गरेट थ्याचर पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् भने थेरेसा मे दोस्रो महिला प्रधानमन्त्री बनेकी थिइन् ।
बोरिस जोनसनको राजीनामासँगै ट्रस तेस्रो महिला प्रधानमन्त्री बनेकी हुन् ।
सम्बन्धित
















सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया