सन्दीप लामिछानेलाई पक्राउ गर्न अदालतको अनुमति
मेरोन्यूज
२०७९ भदौ २३ गते १४:२७

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ गर्न अनुमति दिएको हो ।
कप्तान लामिछोनेविरुद्ध एक १७ वर्षीय बालिकले बलात्कार गरेको जाहेरी दिएकी छन् । त्यसमाथि अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।
लामिछाने हाल क्यारेबियन प्रतियोगिता खेल्न देश बाहिर छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गर्दै सहयोग गर्न आग्रह गरेका छन् ।
सम्बन्धित















मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढ्यो
कस्ताे रहला आज देशभरकाे मौसम पूर्वानुमान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया