बेलायती महारानी एलिजाबेथ द्वितीयकाे निधन
मेरोन्यूज
२०७९ भदौ २४ गते ६:२०

काठमाडाैं । बेलायती महारानी एलिजाबेथ द्वितीयकाे निधन भएकाे छ । बेलायतमा सबैभन्दा लामाे समय शासन गरेकी महारानी एलिजाबेथकाे ९६ वर्षकाे उमेरमा निधन भएकाे हाे ।
७० वर्ष बेलायतकाे राजकीय सत्ताकाे नेतृत्व गरेकी एलिजाबेथ द्वितीयकाे बालमाेरल दरबारमा निधन भएकाे बीबीसीले जनाएकाे छ । बकिङ्घम प्यालेसले रानी एजिलाबेथ द्वितीयको निधन भएको पुष्टि गरेको छ । अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्ने छन् ।
सम्बन्धित
















सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया