यस्तो छ विदेशी मुद्राको विनिमय दर
मेरोन्यूज
२०७९ भदौ २७ गते ११:०५

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२७.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १२७.६४ रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १२७.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १२८.१६ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४७.२३ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.९२ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८६.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.३३ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३३.८१ रुपैयाँ रहेको छ भने बिक्री दर ३३.९७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३८ रुपैयाँ रहेको छ ।
सम्बन्धित















Fire destroys 330 hectares of forest in Jumla
जुम्लामा ३३०. २८ हेक्टरमा डढेलोबाट वन क्षति
निर्देशक तुलसी घिमिरेले तयार पारेकाे ‘पहाड’ मा नेपाली समाजको कथा
More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया