एमाले कर्णाली प्रदेश कमिटीका दुई नेता माओवादीमा प्रवेश
मेरोन्यूज
२०७९ असोज १४ गते १६:०७

काठमाडौं । नेकपा(एमाले)का कर्णाली प्रदेश कमिटीका दुई नेता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।
शुक्रबार कर्णाली प्रदेशका नेताद्वय नेपबहादुर कुवर र तिलक मल्ल एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेको हो ।
उनिहरुलाई खुमलटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले स्वागत तथा गरेको हो ।
सम्बन्धित

















PM Karki addresses 61st Session of Human Rights Council: Reaffirms Nepal’s unflinching commitment to advancing human rights
९ राजनीतिक दल र १२ सय १३ उम्मेदवारले खोले बैंक खाता
भारतमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ जना पुग्यो
Slight increase in gold price
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
प्रतिक्रिया