चाडपर्वको अवसरमा शाओमीको मोबाइल फोनमा विशेष छुट
मेरोन्यूज
२०७९ असोज २४ गते १५:४०

काठमाडौँ । नेपालको नम्बर एक स्मार्ट फोन ब्राण्ड शाओमीले चाडपर्वको अवसर पारेर सिमित अवधिका लागि आफ्नो मोबाइल सेटमा उल्लेखनीय रुपमा मूल्य छुट गरेको छ । चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताका लागि तिहार विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ ।
यसबारे बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, ‘नेपालीको महान चाड तिहार नजिकिँदै गर्दा हाम्रा उपभोक्ताका लागि साबिकभन्दा कम मूल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ, आशा छ यस अफरसँगै चाडपर्वको माहोल रोमान्चक बन्ने छ ।’
यो अफरअन्तर्गत उपभोक्ताले रेडमी नोट ११ सिरिजमा १०००, शाओमी १२ सिरिजमा ३००० र पोसो एम फाइभमा ५०० सम्मको छुट पाउने भएका छन् । सिमित अवधिका लागि मान्य यो अफर असोज २४ गतेदेखि कार्तिक १४ गते सम्म लागु हुने छ ।
सम्बन्धित

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया