मंगलबार, चैत ३, २०८२

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

मेरोन्यूज २०७९ असोज ३१ गते ११:५५

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०‍‍.६१ अंकले बढेको छ । यससँगै सूचक १८६१.५५ विन्दुमा आएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सोमबार बिहान ११ बजेसम्म ९९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १० वटा कम्पनीको २५७ कित्ता सेयर खरिदबिक्री भएको छ । सातवटा कम्पनीको भाउ बढेको छ भने दुईवटाको मूल्य घटेको छ । एउटाको भाउमा कुनै परिवर्तन भएको छैन ।

प्रतिक्रिया