मंगलबार, चैत ३, २०८२

पीडित परिवारलाई बिमा दाबी रकम हस्तान्तरण

मेरोन्यूज २०७९ असोज ३१ गते १७:५०

काठमाडौँ । गुराँस लाइफ इन्सुरेन्स कम्पनी लि. लालबन्दी शाखा कार्यालयले मृत्यु दाबी गरिएको व्यक्तिको परिवारलाई रकम हस्तान्तरण गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

शाखा प्रमुख लोक कुमारी काफ्लेले मृत्यु दाबीबापत रकम छ लाख ८९ हजार ८३१ रुपैयाँको चेक पीडित परिवारलाई दिएकी हुन् ।

पीडित परिवारका सदस्य फूलमाया घलानलाई घरमा गएर उक्त रकमको चेक हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया