आजको विनिमयदरः अमेरिकी डलर कति पुग्यो ?
मेरोन्यूज
२०७९ कार्तिक २ गते ९:१७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्रा बिनिमयदर तोकेको छ । राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको विक्रीदर १३२.०८ रुपैयाँ पुगेको छ । पछिल्लो समय अमेरिकी डलरले हरेक दिन नयाँ रेकर्ड राख्दै आएको छ । युरो १ को विक्रीदर १२९.७४ पैसा, अष्ट्रेलियन डलर ८३.१५ पैसा, क्यानेडियन डलर, १ को विक्रीदर ९५.९३ पैसा, जापानी येन १० को ८.८६ पैसा रहेको छ ।
यस्तैगरी चाइनिज युआन १ को १८.२६ पैसा, साउदी रियाल १ को विक्रीदर ३५.१६, कतारी रियाल १ को विक्रीदर ३६.२८ पैसा रहेको जनाएको छ ।
सम्बन्धित

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया